Rule 14
परिषद्को अन्य काम, कर्तव्य र अधिकार
: ऐनको दफा २४ मा उल्लिखित काम, कर्तव्य र अधिकारको अतिरिक्त परिषद्को अन्य काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ: ०
(क) उपभोक्ताको _- हक, . हित संरक्षण तथा उपभोक्ता शिक्षा, सचेतनाको लागि उपभोक्ता संस्थालाई परिचालन गर्न सम्बन्धित निकायलाई निर्देशन दिने,
(ख) उपभोक्ताको हक, हित संरक्षणको लागि प्रदेश सरकार तथा स्थानीय तहबाट सञ्चालन गरिने कार्यक्रमको गुणस्तरीयता तथा एकरूपता सम्बन्धमा विश्लेषण गरी सम्बन्धित निकायलाई आवश्यक सुझाव दिने।